तानसेनका ऐतिहासिक दशैँघरमा भित्र्याइयो फूलपाती

तानसेनका ऐतिहासिक दशैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक दशैघरमा बिहीबार बिहान फुलपाती भित्रयाइएको साथै पाल्पाका देवीका मन्दिर, कोटघरमा पनि फूलपाती भित्र्याइएको

तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुई सय वर्ष १५ वर्ष अघि स्थापना गरेको दशैँघरमा परम्परा धान्दै बडादशैँको फूलपातीभित्र्याइएको हो

जिल्ला प्रशासन कार्यालय परिसर सिल्खानटोलस्थित दशैघरमा रहेको कोतघरमा भगवती सलामी सहित घटस्थापनादेखि पूजाआजागर्ने परम्परा

कोतघरमा दैनिक पूजाआजा गरिन्छ प्रमुख जिल्ला अधिकारी, नोपली सेना, प्रहरी, शसस्त्र मन्दिरका पुजारी दरवार परिसरमा रहेकोदशैघरवाट बाजागाजा सहित फुलपाती लिन नेपाली सेनाको दि फेमस महिन्द्र दल गण नागपोखरी व्यारेक गएका थिए सैनिक प्रहरीले सलामी दिएपछि दशैघरमा पूजाआजासहित फूलपाती लिन गएका हुन्

सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्ती लगायतका पात तथा फलहरूलाई पूजी दुर्गापूजा गरेको स्थानमा भित्र्याउने प्रचलनरहेको

लोकप्रिय