मनकामना केबलकार आजदेखि तीन दिन बन्द हुने

मनकामना केबलकार आजदेखि तीन दिन बन्द हुने

काठमाडौं मर्मतका लागि मनकामना केबलकार तीन दिन बन्द हुने भएको मर्मत सम्भारका लागि  आजदेखि आगामी कात्तिक गतेसम्म बन्दगरिने भएको हो

मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० कात्तिक गतेसम्म तीन दिन बन्द गर्नलागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए उनका अनुसार केबलकार कात्तिक गतेबाटनियमित सञ्चालनमा आउनेछ

यसअघि  विजया दशमीको दिन असोज २६ गते   एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो।  आज एक दिन भनेकेबलकार सञ्चालन गरिएको

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि  विसं २०५५मङ्सिर गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको थियो

केबलकारको  प्रवेशद्वारबटम स्टेशनभने चितवनको  इच्छकामना गाउँपालिका चेरेसमा

लोकप्रिय