मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य मन्त्रिपरिषद् बिस्तार गर्दै
- dainiksamaj
- २०७८ भाद्र २३, बुधबार
काठमाडौँ भदाै २३– बागमती प्रदेशकाे सरकार संकटमा रहेकाे चर्चा चलिरहेकाे अवस्थामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् बिस्तार गर्ने भएकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार आफू मन्त्रिपरिषद् बिस्तारको तयारीमा रहेको बताएकी छन् ।
पाँच मन्त्री र चार राज्यमन्त्री थप्ने तयारी भएको उनको भनाइ छ । उनलाई मुख्यमन्त्री बनाए पनि एमालेले यो प्रदेशमा क्षति व्यहोरेको छ। प्रदेशका १३ सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
Post Views: 0
- रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
- शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
- सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश
- नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल
- विगतका काम देखाएर मत माग्दै वर्षमान पुन, रोल्पामा फरक चुनावी अभ्यास
- म शासक बन्न होईन, म जनताको सेवक बन्न आएको हुँ: महेश बस्नेत
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानको आग्रह
लोकप्रिय
-
शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
२०८२ फाल्गुन २१, बिहीबार -
सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
२०८२ फाल्गुन १७, आईतवार


प्रतिकृया दिनुहोस्