नयाँ दिल्ली प्रदुषणको उच्च मारमा

नयाँ दिल्ली प्रदुषणको उच्च मारमा

काठमाडौं भारतको राजधानी नयाँ दिल्ली वायु प्रदुषणको उच्च मारमा परेको  पछिल्लो एक हप्तायता दिल्लीको वायु प्रदुषण अत्यधिक रुपमाबढ्दै गएको हो

अधिकारीहरुका अनुसार प्रदुषणको स्तर गम्भीर चरणमा पुगेको दिल्लीका अधिकांश क्षेत्रको प्रदुषण दर सय५० एक्युआई पुगेको जबकी हावामा सय एक्युआईभन्दा माथि प्रदुषण देखिए स्वास्थ्यका लागि खतरनाक मानिन्छ

दिल्लीमा लगातार सय एक्युआईभन्दा माथि प्रदुषण मापन भएपछि विद्यालय सञ्चालनमा समस्या भएको प्रदुषण बढेपछिदिल्लीकी मुख्यमन्त्री आतिशी सिंहले प्राथमिक तहका विद्यालयहरुको पढाई अनलाइनबाट गराउन निर्देशन दिए  

आजैदेखि प्राथमिक तहका विद्यालयले अनलाइन कक्षा सुरु गर्नेछन् चिसो याम सुरु भएलगत्तै दिल्लीमा प्रदुषण उच्च रुपमा वृद्धि हुनेगरेको प्रदुषणका कारण दिल्लीमा मात्रै वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन्  

प्रदुषणबाट सिर्जित स्वासप्रश्वास सम्बन्धी समस्याले अस्पतालहरुमा बिरामीको संख्या बढेको अधिकारीहरुले जनाएका छन्  

लोकप्रिय