उत्तरी गाजामा इजरायलको आक्रमण, ३४ जनाको मृत्यु
- dainiksamaj
- २०८१ मंसिर ३, सोमबार
-
410 Shares
काठमाडौं । उत्तरी गाजाको बेइट लाहियामा रहेको पाँचतले आवासीय भवनमा इजरायलले हवाई आक्रमण गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। सातजना घाइते भएका छन् ।
स्थानीय नागरिक रक्षा एजेन्सीका अनुसार मृतकमध्ये धेरै महिला र बालबालिका छन् । अझै पनि कैयाँ मानिस भग्नावशेषमुनि पुरिएकोहुनसक्ने अनुमान गरिएको छ ।
इजरायली सेनाले हमासलाई पुनः संगठित हुनबाट रोक्ने प्रयासमा बेइट लाहिया लगायत उत्तरी गाजामा आक्रमण गरेको बताएको छ ।यस्तै मध्य गाजास्थित शरणार्थी शिविरमा भएको तीन आक्रमणमा १५ जनाको ज्यान गएको छ । एजेन्सी
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्