धरहराबाट सार्वजनिक गरियो एनपिएलको ट्रफी
- dainiksamaj
- २०८१ मंसिर १०, सोमबार
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गरिएको छ । सोमबार बिहान धरहरा परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी सार्वजनिक गरेका हुन् । कार्यक्रममा एनपिएलमा सहभागी हुने आठ टिमका मार्की खेलाडीको उपस्थिति थियो ।
ट्रफीमा माथिल्लो भागमा कालापत्थरको ढुङ्गा राखिएको नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले जानकारी दिए । आगामी मंसिर १५ गतेदेखि हुने एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । पुस ६ गते फाइनल हुने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । जसको तयारी अहिले तिव्र रुपमा अघि बढिरहेको छ ।
Post Views: 147
- शाक्यको पक्षमा परमादेश, कुलमानलाई धक्का
- अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
- कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
- बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
- चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
- एमाले केन्द्रीय सदस्यमा पाण्डे र मैनााली उम्मेदवार, प्रतिनिधि चयनलाई लिएर आन्तरिक आलोचना तिब्र
- धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
- जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
- सरकारलाई उखु किसानहरूको अल्टिमेटमः १३ गतेसम्म अनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं
- बालविकासमा कथाबाचनको महत्व
लोकप्रिय
-
चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
२०८२ मंसिर २३, मंगलवार -
अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
२०८२ मंसिर २३, मंगलवार -
बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
२०८२ मंसिर २३, मंगलवार -
कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
२०८२ मंसिर २३, मंगलवार


प्रतिकृया दिनुहोस्