महाकुम्भ मेलामा हालसम्म ४२ करोडभन्दा बढीले लिए डुब्की
- dainiksamaj
- २०८१ माघ २८, सोमबार
-
570 Shares
काठमाडौं । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरूआउने क्रम जारी नै रहेको छ । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको हो ।
महाकुम्भमा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थाको डुब्की लिएका छन् । आइतबार मात्र महाकुम्भ सन् २०२५ मा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको उत्तर प्रदेश सरकारले बताएका छन् । महाकुम्भ सन् २०२५ विश्वको सबैभन्दा ठुलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गर्दछ । महाशिवरात्रि २६ फेब्रुअरी सम्म यो भव्य कार्यक्रम चल्नेछ । यस कार्यक्रमले देश र विश्वभरबाट लाखौँ भक्तजनहरूलाई आकर्षित गरिसकेको छ ।
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
- विरोधीहरुले मुर्रा भैंसी ल्यायो भनेर उडाउने गथ्र्यो, मुर्रा भैंसी ल्याउन चानचुने कुरा थिएन, अध्यक्ष (प्रचण्ड) संयोजक नेकपा
- सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
- युवाकवि मोतीराम भट्टको १सय ६१औ जयन्ती मनाइयो
लोकप्रिय
-
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
नेपाली नागरिकहरूले आगमन तथा प्रस्थानसम्बन्धी विवरण नागरिक एफबाट प्राप्त गर्न सकिने
२०८३ भाद्र २६, शुक्रबार


प्रतिकृया दिनुहोस्