सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेमा सबैभन्दा बढी टेलिग्राम
- dainiksamaj
- २०८१ फाल्गुन ६, मंगलवार
-
370 Shares
काठमाडौं । गृह मन्त्रालयका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ ।
आर्थिक वर्षको ६ महिनामा १० हजार सात सय ७६ वटा साइबर अपराधसँग जोडिएका उजुरी दर्ता मध्ये कुल एक हजार एक सय ८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् । यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका सात सय ३१ र टिकटकसँग जोडिएका एक सय ५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०र८१ मा कुल १९ हजार सात सय ३० वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।
- मार्वलस र रेडियन्ट सेमिफाइनलमा
- डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था
- राज्य आफैँ ‘सफ्टवेयर डेभलपर’ बन्दा जोखिम
- बैंकिङ निर्णयमा फौजदारीकरण नगर्न सिबिफिनको आग्रह
- नाडा अटो शोमा Sierra.ev: भव्य सार्वजनिक हुँदै
- तानसेनमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा
- सुकेधारा स्थित ‘एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
- टाटा कार्निभलको चौथो संस्करण, पुरानो गाडी दिएर नंया पन्च इभि र नंया टियागो इभिसंग साट्न सकिने
- सांसद श्रेष्ठले गरे समृद्धि सम्वाद कार्यक्रमको सुरुवात, रोल्पाका बाढी पहिरो पीडितलाई एक लाख सहयोग
- जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
लोकप्रिय
-
मिडियाबाट उदाएका वालेन–रवि, मिडियाकै मुख थुन्न उद्यत
२०८३ श्रावण ३०, शनिबार -
जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
२०८३ श्रावण ३१, आईतवार -
गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
२०८३ श्रावण २८, बिहीबार


प्रतिकृया दिनुहोस्