पोप फ्रान्सिसको अवस्था गम्भीर
- dainiksamaj
- २०८१ फाल्गुन ११, आईतवार
-
460 Shares
काठमाडौं । ईसाई धार्मिक नेता पोप फ्रान्सिसको अवस्था गम्भीर रहेको बताइएको छ ।
भ्याटिकन सिटीले विज्ञप्ति मार्फत पोप फ्रान्सिसको दुबै फोक्सोमा निमोनिया भएको जानकारी दिएको हो । भ्याटिकनले जारी गरेको विज्ञप्तिमा पोपको अवस्था खतरामुक्त नरहेको बताएको छ ।
८८ वर्षीय पोप फ्रान्सिसलाई श्वासप्रश्वासको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । शनिबारदेखि उनलाई सास फेर्न गाह्रो भइरहेको बताइएको छ । उनको स्वास्थ्य खराब हुदै गएको जानकारी दिइएको छ ।
पोप फ्रान्सिसको रोमस्थित जेमेली अस्पतालमा उपचार भइरहेको छ । पोप प्लेटलेट काउन्ट घटेको र रक्तअल्पता पनि रहेकाले उनलाई रगत पनि चढाइएको जानकारी दिइएको छ ।
- टीयू टपर उत्पादन गर्ने पुष्पलाल कलेजमा नयाँ विद्यार्थीको भव्य स्वागत-भियोमाले बाँधे सबैको ध्यान
- लाइभ बहस र न्यायिक पारदर्शिता: सुधारको साहसी कदम, तर सावधानीको अनिवार्यता
- द इन्साइट भिजन स्कूल/कलेजमा नवप्रवेशी विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- ब्रुकलिन कलेजद्वारा अभिमुखीकरण कार्यक्रम–२०८३ सम्पन्न
- के तेज शमशेर राणा वीरगञ्जको नयाँ राजनीतिक ब्रान्ड बन्न सक्छन्?
- नेपालमा लाइभ कन्सर्ट गर्दै अभिजित भट्टाचार्य
- उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक अध्यगमनको नियन्त्रणमा
- नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा
- बुढानीलकण्ठ–३ का सुबास सापकोटाले दिए स्वदेशमै उद्यम गर्ने सन्देश
- किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
लोकप्रिय
-
ब्रुकलिन कलेजद्वारा अभिमुखीकरण कार्यक्रम–२०८३ सम्पन्न
२०८३ असार ४, बिहीबार -
लाइभ बहस र न्यायिक पारदर्शिता: सुधारको साहसी कदम, तर सावधानीको अनिवार्यता
२०८३ असार १०, बुधबार


प्रतिकृया दिनुहोस्