आइसीसी यू–१९ विश्वकपमा ओमान ११७ रनमा अलआउट
- dainiksamaj
- २०८२ बैशाख १, सोमबार
-
780 Shares
काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेकोको ओमान ३८ ओभरमा अल आउट हुँदै ११७ रनमा समेटिएको हो । ओमानलाई कम रनमा समेट्नेक्रममा नेपाली युवा बलर युवराज खत्रीले ५ विकेट लिएका थिए । लेग स्पीनर युवराजले ७ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएका हुन् । त्यस्तै सन्तोष यादवले २ विकेट लिए भने अशोक धामी, अपराजित पौडेल र दयानन्द मण्डलले एक–एक विकेट लिए ।
त्यस्तै ओमानका लागि जीत ब्रजेश साहले सर्वाधिक ५२ रन बनाए भने सिद्धार्थ सोम्य शंकर १६ रन र प्रतिश हेमा रमेशले १० रन बनाए ।
जारी एशिया छनौटमा नेपालले शनिबार खेलेको पहिलो खेलमा यूएईलाई ५ रनले पराजित गरेको थियो भने ओमान पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो ।
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
- विरोधीहरुले मुर्रा भैंसी ल्यायो भनेर उडाउने गथ्र्यो, मुर्रा भैंसी ल्याउन चानचुने कुरा थिएन, अध्यक्ष (प्रचण्ड) संयोजक नेकपा
- सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
- युवाकवि मोतीराम भट्टको १सय ६१औ जयन्ती मनाइयो
लोकप्रिय
-
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
नेपाली नागरिकहरूले आगमन तथा प्रस्थानसम्बन्धी विवरण नागरिक एफबाट प्राप्त गर्न सकिने
२०८३ भाद्र २६, शुक्रबार


प्रतिकृया दिनुहोस्