गायिका सुस्मिता स्याङ्तानको ‘नार्दोला थोबो बजारमा (भिडियोसहित)
- dainiksamaj
- २०७८ आश्विन १०, आईतवार
-
380 Shares
काठमाडौँ । गायिका सुस्मिता स्याङ्तानको ‘नार्दोला थोबो’ बजारमा आएको छ । गीतको अडियोलाई म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।
विवेक लोप्चनको शब्द संगीत, कर्साङ लामा र गायिका सुस्मिता स्याङ्तानको आवाजमा रहेको उक्त गीतलाई मिक्सिङ र एरेन्ज भने उनै गायक एंव संगीतकार कर्साङ लामाले गरेका हुन ।
गायिका स्याङ्तानले अब चाडै नै गीतको भिडियो लिएर आउने बताइन । “अब चाडै नै भिडियो ल्याउनेछौ । मलाई विश्वास छ यस गीतलाई पनि स्रोताहरुले माया गर्नुहुनेछ ।” गायिका सुस्मिता स्याङ्तानले भनिन ।
गायिका सुस्मिता स्याङ्तानको ‘धिम साङबारी, मायारी, ब्रानगोले २(४ बर्ष लगायत अन्य थुप्रै गीतहरु चर्चा बटुल्न सफल गीत हुन ।
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्