तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने

तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने

 

काठमाडौ । तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने भएको छ । विभागका अनुसार आगामी कार्तिक ६ गते परेको भाइटिकाको दिन बाहेक अन्य दिनमा ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहनेछ । विदाको दिनमा पर्यटक भिषा शाखा र एजेन्सी शाखाबाट सेवा प्रवाह हुने विभागका अधिकृत फर्सुराम भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

लोकप्रिय