उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- dainiksamaj
- २०८२ फाल्गुन १३, बुधबार
-
1.5K Shares
काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साबित्रा भण्डारी ‘साम्बा’लाई फुटबल खेल्दा लागेको घुँडाको चोटको जटिल शल्यक्रिया र पुनःस्थापनाका लागि रु १० लाख रुपैयाँ सहयोग गरेको छ ।
साम्बाले घुँडामा लागेको चोटको जटिल शल्यक्रिया र पुनःस्थापनका लागि सार्वजनिक रुपमा आर्थिक सहयोग लागि आव्हान तथा अपिल गरे अनुसार बैकले आर्थिक सहयोग स्वरुप आज मंगलबार निजलाई सो रकम सहयोग प्रदान गरेको हो।
बैंकको ब्राण्ड एम्बासेडर समेत रहेकी साम्बाको जटिल शल्यक्रिया र पुनःस्थापनामा कार्यमा थप सहयोग पुग्ने विश्वास बैँकले लिएको छ । साथै शीघ्रस्वास्थ्य लाभको काममा गर्दै चाँडै नै फुटबल मैदानमा देख्न पाइयोस् भन्ने अपेक्षा बैकको रहेको छ ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्