विराटनगरमहानगरको सभापतिमा चापागाई
- dainiksamaj
- २०७८ आश्विन १७, आईतवार
नेपाली कांग्रेस विराटनगर महानगरपालिको सभापतिमा दीपक चापागाईं निर्वाचित हुनु भएको छ। चौधौँ महाधिवेशनका लागि भएको निर्वाचनमा आज घोषित अन्तिम परिणामअनुसार उहाँले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतअन्तरले पराजित गर्नु भएको थियो ।
उपसभापतिद्वयमा इन्दु सुवेदी खतिवडा र नीरज कोइराला, सचिवद्वयमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवद्वयमा दिवस नेपाल र सचिन पोखरेल निर्वाचित हुनुभयो । महानगरका ६८१ मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए ।
Post Views: 0
- रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
- शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
- सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश
- नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल
- विगतका काम देखाएर मत माग्दै वर्षमान पुन, रोल्पामा फरक चुनावी अभ्यास
- म शासक बन्न होईन, म जनताको सेवक बन्न आएको हुँ: महेश बस्नेत
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानको आग्रह
लोकप्रिय
-
शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
२०८२ फाल्गुन २१, बिहीबार -
सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
२०८२ फाल्गुन १७, आईतवार


प्रतिकृया दिनुहोस्