सर्वोच्च अदालतमा चार न्यायाधीश इजलासमा फर्किए
- dainiksamaj
- २०७८ कार्तिक ३०, मंगलवार
-
50 Shares
काठमाडौं । प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट हिजो (सोमवार) अलग भएका सर्वोच्च अदालतका पाँच मध्ये चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।
न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षी करण बाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।
- सुकुम्बासीमाथिको सत्ताको डोजर ‘क्लिन-अप’ होइन:यो वर्गीय सफाया हो !
- आज विज्ञापन रोकियो, भोलि के आवाज पनि रोकिन्छ?
- न्याय कि राजनीति? नेपालको न्याय प्रणालीमाथि विश्वास किन कमजोर हुँदैछ
- अध्यागमनमा सेटिङ मिलाईदिन्छु भन्दै रकम असुल्ने गुरुङ पक्राउ
- दोलखामा निर्वाचित सांसद जगदीश खरेललाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
- टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
- कालाबजारीको निगरानी गर्दै महानगर
- एनआईसी एशिया बैंकद्वारा डेढ सय विद्यालाई सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा दुई दिने कार्यशाला तथा पोखरा फेवाताल किनारमा पदयात्रा कार्यक्रम सम्पन्न
- माओवादी छाडेका थापालाई एमालेमा पनि लाभैलाभ
लोकप्रिय
-
आज विज्ञापन रोकियो, भोलि के आवाज पनि रोकिन्छ?
२०८३ बैशाख १६, बुधबार -
सुकुम्बासीमाथिको सत्ताको डोजर ‘क्लिन-अप’ होइन:यो वर्गीय सफाया हो !
२०८३ बैशाख १७, बिहीबार


प्रतिकृया दिनुहोस्