बानेश्वरमा पूर्वप्रधानमन्त्री भट्टराईको सालिक उद्घाटन
- dainiksamaj
- २०७८ मंसिर २३, बिहीबार
-
400 Shares
काठमाडौं । पूर्वप्रधानमन्त्री स्व। कृष्णप्रसाद भट्टराईको सालिक आज उद्घाटन गरिएको छ । काठमाडौं महानगरपालिका–१०, बानेश्वरस्थित पार्कमा आज नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले सालिक उद्घाट गरेका हुन् ।
त्यस क्रममा बोल्दै नेता सिंहले सन्तनेता भट्टराईको राजनीतिक आदर्श सबैका लागि सिकाइ भएको उल्लेख गरे । कार्यक्रममा स्व। भट्टराईका भतिजा एवं कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका महासचिव विनोद भट्टराईसहितका वक्ताहरूले उनको राजनीतिक जीवनका विषयमा चर्चा गरेका थिए ।
सालिक धनबहादुर याख्खाले बनाएका हुन् । ढलोटबाट निर्माण गरिएको सालिक र यसलाई राख्ने आसनसहित करिब १० लाख रुपैयाँ खर्च भएको काठमाडौं–१० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । कार्यकममा काग्रेस का बिभिन्न नेता तथा स्थानिय सर्वसाधारण को उपस्तिथि रहेको थियो ।
- ब्रुक्लिन कलेजको ‘Welcome & Graduation Program’ भव्य रूपमा सम्पन्न
- “पुष्पलाल पढ्ने मात्र होइन, करियर बनाउने ठाउँ बन्नेछ”
- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
लोकप्रिय
-
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
रसुवागढी नाका अवरुद्ध भएपछि चीनको सीमावर्ती जिल्लाका वैकल्पिक नाकाबाट यात्रुको आवागमन
२०८३ भाद्र २९, सोमबार


प्रतिकृया दिनुहोस्