आज विश्व मानव अधिकार दिवस मनाइँदै
- dainiksamaj
- २०७८ मंसिर २४, शुक्रबार
काठमाडौं । आज विश्व मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।
मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ । दिवसको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
Post Views: 1,288
- सिन्धुलीका श्रेष्ठलाई श्रममन्त्री बनाउन महासंघको माग, श्रम नबुझेकोले मन्त्रालय चलाउन नसक्ने महासंघको दाबी
- झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
- जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
- महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
- उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
- निर्वाचनमा भाग लिन प्रधानमन्त्री कार्कीको आह्वान !
- संकट छल्न समयमै निर्वाचन
- महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो
- वाईसीएलले बनायो १० हजारको सक्रिय फोर्स, जेन–जी आन्दोलनको नाममा आक्रमण भए प्रतिकार गर्ने
- तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने
लोकप्रिय
-
झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
२०८२ कार्तिक १६, आईतवार -
महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
२०८२ कार्तिक १६, आईतवार -
उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
२०८२ कार्तिक १६, आईतवार -
जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
२०८२ कार्तिक १६, आईतवार


प्रतिकृया दिनुहोस्