प्रमुख शाक्यद्वारा मदन भण्डारी कलेजको नयाँ भवन शिलान्यास
- dainiksamaj
- २०७८ मंसिर २७, सोमबार
काठमाडौँ-महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो ।
दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु नौ करोडको लागतमा नयाँ चारतल्ले भवन बन्न लागेको हो ।
हाल महानगरले रु पाँच करोड सहयोग गरेको छ । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारी, सचिव पेम्बा लामा, बागमती प्रदेशका सदस्य दीपक निरौलालगायत सहभागी हुनुहुन्थ्यो ।
कलेजका प्रमुख डम्बरबहादुर हमालका अनुसार कलेजमा विज्ञान, पत्रकारिता, सूचना प्रविधि, अङ्ग्रेजीलगायत विषयमा कक्षा ११ देखि स्नातकोत्तरसम्म गरी हाल एक हजार ५०० विद्यार्थी छन् ।
Post Views: 0
- समानुपातिकमा रास्वपाले ५१ लाख मत पाउँदा अन्य दलले कति पाए ?
- ‘मेरी छोरी मान्या’बालकथा सङ्ग्रहको विमोचन
- कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
- बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
- रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
- शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
- सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश
लोकप्रिय
-
बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
२०८२ फाल्गुन २६, मंगलवार -
शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
२०८२ फाल्गुन २१, बिहीबार -
सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
२०८२ फाल्गुन १७, आईतवार -
कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
२०८२ फाल्गुन २६, मंगलवार


प्रतिकृया दिनुहोस्