आयोगले माग्यो ५ सय ५७ शिक्षक
- dainiksamaj
- २०७८ मंसिर २९, बुधबार
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।
नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको आयोगले जनाएको छ ।
Post Views: 1,233
- धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
- जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
- सरकारलाई उखु किसानहरूको अल्टिमेटमः १३ गतेसम्म अनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं
- बालविकासमा कथाबाचनको महत्व
- स्कूल व्याग पाएपछि चेपाङ विद्यार्थी हर्षित
- पहिलो राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता सम्पन्न
- जेन–जेड आन्दोलनपछि रौतहटमा तस्करी तीव्र: सीमा नाकामा ‘सेटिङ’ सक्रिय
- नेपाल इन्जिनियरिङ कलेजमा आईईईई नेपालको विद्यार्थी शाखा स्थापना
- अमेरिकाका राजदूतले गरे क्रिसमस मेलाको उद्घाटन
- विना अनुमति निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई कारवाही
लोकप्रिय
-
जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
२०८२ मंसिर ९, मंगलवार -
धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
२०८२ मंसिर ११, बिहीबार


प्रतिकृया दिनुहोस्