५ जना सहसचिवको सरुवा : को कहाँ पुगे ?
- dainiksamaj
- २०७८ फाल्गुन ११, बुधबार
-
490 Shares
काठमाडौ । संघय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ जना सहसचिवको सरुवा गरेको छ । मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको मन्त्रालयको बैठकले विभिन्न मन्त्रालय तथा सामान्यकै अतिरिक्त समुहमा रहेका सहसचिवहरूको सरुवा गरेका हुन् ।
यस्तै महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा अन्तर्गतका सहसचिव उमेश ढुंगानालाई अतिरिक्तमा तानिएको छ । सामान्य प्रशासन मान्त्रालयले अतिरिक्तमा रहेका सहसचिवद्वय बासुदेव घिमिरे र सुर्य प्रसाद सेढाईलाई गृह मन्त्रालय पठाएको छ ।
साथै मन्त्रालय स्रोतका अनुसार दिपक घिमिरेलाई राष्ट्रिय निजामती किताबखानामा सरुवा गरिएको छ । यस्तै शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयका सहसचिव रामचरित्रलाई इटहरी उपमहानगरपलिका सुनसरीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ ।
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
- विरोधीहरुले मुर्रा भैंसी ल्यायो भनेर उडाउने गथ्र्यो, मुर्रा भैंसी ल्याउन चानचुने कुरा थिएन, अध्यक्ष (प्रचण्ड) संयोजक नेकपा
- सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
- युवाकवि मोतीराम भट्टको १सय ६१औ जयन्ती मनाइयो
लोकप्रिय
-
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
नेपाली नागरिकहरूले आगमन तथा प्रस्थानसम्बन्धी विवरण नागरिक एफबाट प्राप्त गर्न सकिने
२०८३ भाद्र २६, शुक्रबार


प्रतिकृया दिनुहोस्