माछापुच्छे बैकद्वारा वृक्षारोपण
- dainiksamaj
- २०७८ श्रावण १७, आईतवार
-
540 Shares
काठमाडौ । माछापुच्छे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साउन १५ गते काठमाडौ महानगरपालिका वडा नं. ३ को मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवारीसम्म वृक्षारोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउने उदेश्यले १ सय वटा विरुवा रोपेको जनाएको छ ।
उक्त कार्यक्रममा माछापुच्छे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष दिपक के.सीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
- नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
लोकप्रिय
-
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार -
भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
२०८३ भाद्र २०, शनिबार -
बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
२०८३ भाद्र २३, मंगलवार -
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
२०८३ भाद्र २४, बुधबार -
नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
२०८३ भाद्र २२, सोमबार


प्रतिकृया दिनुहोस्