नेपालमा सुनको मूल्य कीर्तिमानी विन्दुमा
- dainiksamaj
- २०७८ फाल्गुन २५, बुधबार
-
430 Shares
काठमाडौं । नेपालमा सुनको मूल्य कीर्तिमानी विन्दुमा पुगेको छ । आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएका छन् । यो अहिलेसम्मकै उच्च विन्दु हो ।
अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ प्रतितोला बढेको सुनको मूल्यमा रुस(युक्रेन युद्धको प्रत्यक्ष प्रभाव देखिएको छ । तेजावी सुनको मूल्य भने १ लाख ५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य आज बुधबार १४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बढेको हो । सुनको मूल्य यसअघि १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेर फर्किएको थियो ।
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- कांग्रेसको १५औं महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार
- राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्