सन्दीप लामिछानेले बनाए विश्व कीर्तिमान
- dainiksamaj
- २०७८ चैत्र १३, आईतवार
-
240 Shares
काठमाडौँ । नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले कीर्तिमान कायम गरेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले आफ्नो ५० विकेट पूरा गरी कीर्तिमान राखेका हुन् ।
पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो अन्तर्राष्ट्रिय क्रिकेट खेलमा उनी एक दिवसीयतर्फ ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका हुन् ।
सन्दीपले कूल २२ खेल खेल्दै ५० विकेट पूरा गरेका हुन् । उनी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाडो ५० विकेट लिने दोस्रो खेलाडी बनेका छन् । पहिलो श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा सबैभन्दा छिटो ५० विकेट लिएको कीर्तिमान रहेको छ ।
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
- नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्