कामना सेवा विकास बैंकको नयाँ शाखा धनगढीमा
- dainiksamaj
- २०७८ चैत्र १३, आईतवार
-
720 Shares
काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं. ०७ मोतीचोकमा नयाँ शाखा स्थापना गरेको छ ।
यो बैंकको १३४ शाखा कार्यालय हो । बैंकले आज चैत्र १३ गतेदेखि नै कारोबार शुभारम्भ गरेको छ ।
बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकिङ पहुंच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताउनु भयो ।
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- कांग्रेसको १५औं महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार
- राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्