जुम्लामा अध्यक्ष ओलीको स्वागतमा गर्न जनसागर उर्लिए

जुम्लामा अध्यक्ष ओलीको स्वागतमा गर्न जनसागर उर्लिए

 

जुम्ला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा जुम्लामा जनसागर उर्लिएको छ ।

अध्यक्ष ओलीलाई पार्टीका जुम्ला जिल्ला अध्यक्ष कमरेड शान्तिलाल महत लगायत नेता–कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गरेका छन् ।

अध्यक्ष ओलीले जुम्लाको सिंजा, नाराकोटमा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा ९एमाले०मा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गरेका छन् ।

 

लोकप्रिय