नेप्सेमा आज १ करोड ७९ हजार ९ सय ५८ दशमलव ९३ कित्ता सेयर सूचिकृत
- dainiksamaj
- २०७९ जेष्ठ २६, बिहीबार
-
400 Shares
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज मा आज (बिहीबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ प्रतिशत बोनस बापतको १ करोड ७९ हजार ९ सय ५८ दशमलव ९३ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको चैत्र २१ गते सोमबार सम्पन्न भएको २१औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रति सेयर रु.०.७३६८(कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- कांग्रेसको १५औं महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार
- राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्