पूर्वमन्त्री चौधरीको ५७ वर्षको उमेरमा निधन

पूर्वमन्त्री चौधरीको ५७ वर्षको उमेरमा निधन

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा हिजो शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् ।

 

मिथिला संविधानसभा सदस्यसमेत रहेका थिए। नेकपा ९युक्त०को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।

 

लोकप्रिय