भुकम्पको धक्का भक्तपुरमा केन्द्रविन्दु
- dainiksamaj
- २०७९ जेष्ठ २८, शनिबार
-
220 Shares
काठमाडौ । आज विहानै गएको भूकम्प ठूलै धक्काको महशुश हुने गरी गएको छ । यसको केन्द्रबिन्दु भक्तपुर जिल्लाको चाँगुनारायण आसपासको क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प ४।७ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । विहान २ बजेर ३६ मिनेटमा गएको भूकम्पको धक्का उपत्यकालगायत आसपासको क्षेत्रमा गएको छ । सामाजिक सञ्जालमा मानिसहरुले ठूलै धक्का महशुश भएको लेखेका छन् । भूकम्पले लामो समय हल्लाएको थियो ।
भूकम्पका कारण मानिसहरु घरबाट बाहिर निस्किए । अहिलेसम्म कुनै क्षति विवरण नआएपनि उपत्यकावासी सतर्क भएका छन् ।
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
- नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्