एमालेका सांसदहरूबाट संसद बहिष्कार
- dainiksamaj
- २०७९ असार २, बिहीबार
-
420 Shares
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। बजेटमाथि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएलगत्तै एमाले प्रमुख सचेतक विशाल भट्टराईले समय मागेर बोलेका थिए।
भट्टराईले अर्थमन्त्रीबारे तीन दिनदेखि एमालेले संसदीय छानबिन गर्नुपर्ने आवाज उठाए पनि जवरजस्ती रूपमा आज बजेटमाथिको छलफलमा भाग लिन दिइएकोमा आपत्ति जनाएका थिए।
‘सभामुखले पनि संसदीय मर्यादालाई सम्मान गर्नुभएन कि भन्ने हामीलाई चिन्ता लागेको छ,’ उनले भने, ‘अर्थमन्त्रीका जवाफ देश र सत्ता तथा प्रतिपक्षलाई सुन्न लायक लागेन। यसपछिका पूर्ववत कार्यक्रममा एमाले सहभागी हुन्छ।’
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- कांग्रेसको १५औं महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार
- राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार


प्रतिकृया दिनुहोस्