फेरि घट्यो सुनचाँदीको मुल्य
- dainiksamaj
- २०७९ असार १६, बिहीबार
-
260 Shares
काठमाडौँ । नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्