मधेश प्रदेशमा आज देशभरका गृहमन्त्रीको भेला हुँदै
- dainiksamaj
- २०७९ असार २३, बिहीबार
-
240 Shares
जनकपुर । मधेश प्रदेशमा आज देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायतको भेला हुँदैछ । राजधानी जनकपुरधाममा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छ वटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सचिव तथा मुख्य न्यायाधिवक्ता सहितको भेला हुन लागेको हो ।
उक्त भेलाले शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धि अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रम हुन लागेको जनाइएको छ । गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाममा आयोजना हुने अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रमका लागि सबै प्रदेशका गृहमन्त्रीको नेतृत्वमा रहेको टोलीले आ–आफ्नो प्रदेशको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धि छलफल हुने गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्