तिज गित ‘छोरीको बेदना’ सार्बजनिक(भिडियो सहित)
- dainiksamaj
- २०७९ श्रावण १३, शुक्रबार
-
750 Shares
काठमाडौं : लोकदोहोरी गायिका संगीता पौडेलको सुमधुर स्वरमा नयाँ तिज गित ‘छोरीको बेदना’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द तथा संगीत गायिका संगीता पौडेलको नै रहेको गीतलाई राजु अर्यालले एरेन्ज गरेका हुन्।लोकप्रिय भिडियो निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोलाइ छायाँकार दिपक गिरीले छायांकन गरेका छन्। सार्बजनिक भिडियोमा मोडल भिम खड्का र सरस्वति फुयाललाइ फिचर्ड गरिएको छ।
भिडियो हेर्नुहोस :
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
- नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्