रास्वपाले बोलायो केन्द्रीय सचिवालय र संसदीय दलको बैठक
- dainiksamaj
- २०८२ जेष्ठ १९, सोमबार
-
740 Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय बैठक र संसदीय दलको बैठक बोलाएको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार रास्वपाले आज अपराहन्न १ बजे बस्ने गरि केन्द्रीय सचिवालय बैठक र अपराहन्न ३ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीति, भिजिट भिसा र गृहमन्त्रीको संलग्नता तथा पार्टीका गतिविधिका विषयमा छलफल हुने झाले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा हुदैछ ।
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
- नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
लोकप्रिय
-
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार -
भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
२०८३ भाद्र २०, शनिबार -
बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
२०८३ भाद्र २३, मंगलवार -
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
२०८३ भाद्र २४, बुधबार -
नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
२०८३ भाद्र २२, सोमबार


प्रतिकृया दिनुहोस्