वाङ्मय पुरस्कारका लागि पुस्तक माग
- dainiksamaj
- २०८२ असार ३१, मंगलवार
-
380 Shares
सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद्ले वर्ष २०८२ को पुरस्कारका लागि पुस्तक माग गरेको छ। पुस्तक प्रकाशन गृह तथा लेखकहरूलाई सम्बोधन गरी पुस्तक माग गरिएको हो ।
परिषद्ले राष्ट्रियस्तरको पुरस्कारका लागि रु।५० हजार र स्थानीय पुरस्कारका लागि रु।२५ हजार रूपियाँ राशिको पुरस्कार तोकेको छ।
साथै, गत वर्षबाट नेपाली भाषा तथा साहित्यमा दीर्घ साधना गरेका राष्ट्रिय व्यक्तित्वहरूमध्येका १ जनालाई समेत रु।५० हजारसहित ‘साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी गराए।
लालबन्दी नगर वाङ्मय परिषद्ले प्रत्येक वर्ष ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार’ राष्ट्रिय तथा स्थानीयस्तरमा प्रदान गर्दै आइरहेको छ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्