राइड सेयरिङ नियमावली स्थगनपछि यातायात व्यवसायीको आन्दोलन फिर्ता
- dainiksamaj
- २०८२ जेष्ठ २१, बुधबार
-
450 Shares
काठमाडौं । यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका हुन् ।
मंगलबार साँझ बसेको बैठकले देशव्यापी आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएसँगै यातायात व्यवसायी आन्दोलित बनेका थिए। जसका कारण देशभरिका सार्वजनिक यातायात ठप्प भएको थियो ।
प्रधानमन्त्री कार्यालयको पत्रपछि गण्डकी प्रदेश सरकारले एक महिनाका लागि नियमावलीलाई स्थगित गर्ने निर्णय गरेको थियो ।
- उद्देश्यविपरीत कार्य गरेका ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द
- ब्रुक्लिन कलेजको स्वागत तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न
- पुष्पलाल पढ्ने मात्र होइन, करियर बनाउने ठाउँ बन्नेछ
- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
लोकप्रिय
-
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
ब्रुक्लिन कलेजको स्वागत तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न
२०८३ आश्विन ७, बुधबार


प्रतिकृया दिनुहोस्