ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियान अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- dainiksamaj
- २०७९ जेष्ठ ३०, सोमबार
-
360 Shares
काठमाडौँ । ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियान अन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं.७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराउनुभएको थियो । शिविरमा १५०जना भन्दा बढि महिलाहरु शिविरबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको थियो ।ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापना काल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको बैकले जनाएको छ ।
- उद्देश्यविपरीत कार्य गरेका ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द
- ब्रुक्लिन कलेजको स्वागत तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न
- पुष्पलाल पढ्ने मात्र होइन, करियर बनाउने ठाउँ बन्नेछ
- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
लोकप्रिय
-
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
ब्रुक्लिन कलेजको स्वागत तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न
२०८३ आश्विन ७, बुधबार


प्रतिकृया दिनुहोस्