एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा एक जना धामीलाई पक्राउ
- dainiksamaj
- २०७९ असार २१, मंगलवार
-
330 Shares
संखुवासभा । एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा प्रहरीले संखुवासभाबाट एक जना धामीलाई पक्राउ गरेको छ। ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहनबहादुर कार्कीलाई प्रहरीले सोमवार पक्राउ गरेको हो। उनले गाउँमा धामी झाक्रीको काम पनि गर्दै आएका थिए।
झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई उनले कुटपिट गरेका थिए। ती महिलालाई कार्कीले कुटपिट गरी घाइते बनाएको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी चौकी मुढे शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। कार्कीले कुटपिट गरेपछि घाइते भएकी ती महिलाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
- उद्देश्यविपरीत कार्य गरेका ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द
- ब्रुक्लिन कलेजको स्वागत तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न
- पुष्पलाल पढ्ने मात्र होइन, करियर बनाउने ठाउँ बन्नेछ
- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
लोकप्रिय
-
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
ब्रुक्लिन कलेजको स्वागत तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न
२०८३ आश्विन ७, बुधबार


प्रतिकृया दिनुहोस्