आन्दोलित शिक्षकहरु कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने
- dainiksamaj
- २०८२ बैशाख २, मंगलवार
-
450 Shares
काठमाडौंमा । आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा समेत सहभागी नहुने निर्णय गरेको छ ।
वैशाख ११ देखि सुरु हुने परीक्षामा शिक्षक, कर्मचारी कोही पनि सहभागी नहुने निर्णय गरिएको महासंघले जानकारी गराएको छ । शैक्षिक सत्र सुरु हुँदा समेत शिक्षकहरु भने विद्यालय बन्द गरेर आन्दोलनमा छन् ।गत दुइ सातादेखि पेशागत माग राखी शैक्षिक हड्तालसहित सडक आन्दोलन गरिरहेका सामुदायिक शिक्षकका मागप्रति सरकारले अहिलेसम्म पटक पटक बार्ताको आव्हान गरेपनि ठोस सम्बोधन गर्ने तर्फ पहल गरेको देखिएको छैन ।

- उद्देश्यविपरीत कार्य गरेका ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द
- ब्रुक्लिन कलेजको स्वागत तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न
- पुष्पलाल पढ्ने मात्र होइन, करियर बनाउने ठाउँ बन्नेछ
- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
लोकप्रिय
-
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
ब्रुक्लिन कलेजको स्वागत तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न
२०८३ आश्विन ७, बुधबार


प्रतिकृया दिनुहोस्