पुतलीबजार नगरपालिका पुरस्कृत
- dainiksamaj
- २०७८ चैत्र २, बुधबार
-
440 Shares
काठमाडौ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै पुतलीबजार नगरपालिका पुरस्कृत भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाका नगर प्रमुख सिमा क्षेत्रीको नेतृत्वमा नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको विषयलाई उच्च मुल्यांकन गर्दै नगरपालिका संघले आफ्नो २९ औं वार्षिकोत्सवको उपलक्ष्यमा पुरस्कृत गरेको हो ।
नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार २०७८ (Municipal Excellence Award 2078) प्रदान गरेको हो । पुरस्कार प्रधानमन्त्री शेर बहादुर देउवाले नगर प्रमुख सिमा कुमारी क्षेत्रीलाई प्रदान गर्नुभएको थियो ।
- उद्देश्यविपरीत कार्य गरेका ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द
- ब्रुक्लिन कलेजको स्वागत तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न
- पुष्पलाल पढ्ने मात्र होइन, करियर बनाउने ठाउँ बन्नेछ
- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
लोकप्रिय
-
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
ब्रुक्लिन कलेजको स्वागत तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न
२०८३ आश्विन ७, बुधबार


प्रतिकृया दिनुहोस्