बन्चरेडाँडामा काठमाडौंको फोहोर लैजान आज पनि स्थानीयको अवरोध

बन्चरेडाँडामा काठमाडौंको फोहोर लैजान  आज पनि स्थानीयको अवरोध

 

काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर लैजान आज पनि स्थानीयले अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताएका छन् । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’

लोकप्रिय