महिलामाथि हातपात गरेको आरोपमा स्वास्थ राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा
- dainiksamaj
- २०७९ जेष्ठ ३१, मंगलवार
-
210 Shares
दाङ । महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताएका छन् ।
बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘एक घरमा गएर महिलालाई हातपात गरेपछि उहाँलाई अहिले हाम्रो नियन्त्रणमा राखेका छौं,’ प्रहरी निरीक्षक स्वारले भने, ‘घटनाबारे बुझिरहेका छौं ।’
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्