अध्यक्ष प्रचण्ड पाँच दिने भ्रमणमा जापान जादै
- dainiksamaj
- २०७९ श्रावण १०, मंगलवार
-
220 Shares
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापानको पाँच दिने भ्रमणमा निस्कने भएका छन् । नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड जापान जान लागेका हुन् ।
अध्यक्ष प्रचण्ड साउन २१ गते जापान प्रस्थान गर्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षको हैसियतमा निमन्त्रणा आएको छ । त्यहाँ तय भएको कार्यक्रममा सहभागी हुन अध्यक्ष त्यसतर्फ जान लाग्नुभएको हो’, मल्लको भनाइ छ ।
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
- सुमन र आशाको माया जुनीभरीलाई
- जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
- लुक्लाको ठूलो गुमिला गुम्बामा स्वास्थ्य शिविर, पहिलो दिन ३० भन्दा बढीको स्वास्थ्य परीक्षण
- गरिमा चौधरीको हत्याकाण्ड : नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
- संसदीय मर्यादा रास्वपाकै कारण खतरामा
- माकाजु र खनाललाई ‘हेमबहादुर मल्ल’ पुरस्कार
लोकप्रिय
-
सुमन र आशाको माया जुनीभरीलाई
२०८३ भाद्र ७, आईतवार -
फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
२०८३ भाद्र ७, आईतवार -
जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
२०८३ श्रावण ३१, आईतवार -
मिडियाबाट उदाएका वालेन–रवि, मिडियाकै मुख थुन्न उद्यत
२०८३ श्रावण ३०, शनिबार


प्रतिकृया दिनुहोस्