सहकारी ठगीसम्बन्धी छानबिन समितिको म्याद १५ दिन थपियो
- dainiksamaj
- २०८१ भाद्र १८, मंगलवार
-
280 Shares
काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय समितिको कार्यावधि १५ दिन थप गरिएको छ ।
मंगलवारको प्रतिनिनिधिसभाबैठकमा समिति सभापति सूर्य थापाले प्रस्तुत गरेको समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।
त्यसबेलाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अडानपछि गत १५ जेठमा संसद्ले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमासंसदीय छानबिन विशेष समिति बनाएको थियो । सुरुमा पाएको समय भदौ २२ मा सकिँदै छ ।
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
- उडान ढिला वा रद्द गरे एयरलाइन्सले क्षतिपूर्ति दिनुपर्ने, मृत्यु भए १ लाख डलरसम्म
- इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्