भ्लगर सिसन बानिया कर्णाली याक्सका युथ एम्बेसडरमा नियुक्त
- dainiksamaj
- २०८१ मंसिर ११, मंगलवार
-
260 Shares
काठमाडौं । भ्लगर सिसन बानिया नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको युथ एम्बेसडर नियुक्त भएका छन् ।
कर्णालीले मङ्गलवार सिसनलाई युथ एम्बेसडर नियुक्त गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । यसअघि कर्णालीलेनायिका स्वस्तिमा खड्कालाई ‘फेस अफ दि कर्णाली याक्स’ रूपमा सार्वजनिक गरेको थियो ।
हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेका कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी हुन् । मंसिर १५ देखि पुस ६गतेसम्म हुने एनपीएलमा कर्णाली याक्ससहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
- उडान ढिला वा रद्द गरे एयरलाइन्सले क्षतिपूर्ति दिनुपर्ने, मृत्यु भए १ लाख डलरसम्म
- इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्