बलात्कार आरोपमा सांसद बानियाँ पक्राउ
- dainiksamaj
- २०७८ फाल्गुन १६, सोमबार
-
220 Shares
दाङ । नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
- सुमन र आशाको माया जुनीभरीलाई
- जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
- लुक्लाको ठूलो गुमिला गुम्बामा स्वास्थ्य शिविर, पहिलो दिन ३० भन्दा बढीको स्वास्थ्य परीक्षण
- गरिमा चौधरीको हत्याकाण्ड : नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
- संसदीय मर्यादा रास्वपाकै कारण खतरामा
- माकाजु र खनाललाई ‘हेमबहादुर मल्ल’ पुरस्कार
लोकप्रिय
-
सुमन र आशाको माया जुनीभरीलाई
२०८३ भाद्र ७, आईतवार -
फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
२०८३ भाद्र ७, आईतवार -
योजनावद्ध विकास निर्माण र रूपान्तरणको मार्गमा भरतपुर
२०८३ भाद्र ६, शनिबार -
थापाको मुख्यमन्त्री यात्रा : चुनौतीलाई चिर्दै अवसरमा बदल्ने
२०८३ भाद्र ६, शनिबार


प्रतिकृया दिनुहोस्