युवाहरुको बेग्लै स्वंयसेवी टोली परिचालित हुने
- dainiksamaj
- २०७९ बैशाख २०, मंगलवार
-
320 Shares
भक्तपुर । वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई केन्द्रीत गर्दे नेपाली काग्रेसको नेतृत्वको लोकतान्त्रिक गठन्धनले सूर्यविनायक नगर पालिकाका सबै वडामा युवाहरुको स्वयसेवी टोली बनाएर परिचालन गर्ने नीति लिएको छ ।
नेपाली काग्रेस सूर्यविनायक नगर, युवा परिचालन समितिका संयोजक सुभाष कार्की एव नेकपा (एकिकृत समावादी)का युवा संयोजक तेज श्रेष्ठले आयोजना गरेको छलफलमा प्रत्येक वडामा अधिक भन्दा अधिक युवाहरुको बेग्लै स्वंयसेवी टोली बनाएर चुनावमा परिचालिन गर्ने निर्णय गरेको छ ।
युवा स्वंयसेवी टोलीमा नेपाली काग्रेस, नेकपा (एकिकृत समाजवादी), नेकपा समाजवादी लगायत लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलका युवाहरु रहने कार्की बताउनुहुन्छ ।
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
- सुमन र आशाको माया जुनीभरीलाई
- जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
- लुक्लाको ठूलो गुमिला गुम्बामा स्वास्थ्य शिविर, पहिलो दिन ३० भन्दा बढीको स्वास्थ्य परीक्षण
- गरिमा चौधरीको हत्याकाण्ड : नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
- संसदीय मर्यादा रास्वपाकै कारण खतरामा
- माकाजु र खनाललाई ‘हेमबहादुर मल्ल’ पुरस्कार
लोकप्रिय
-
सुमन र आशाको माया जुनीभरीलाई
२०८३ भाद्र ७, आईतवार -
फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
२०८३ भाद्र ७, आईतवार -
योजनावद्ध विकास निर्माण र रूपान्तरणको मार्गमा भरतपुर
२०८३ भाद्र ६, शनिबार -
थापाको मुख्यमन्त्री यात्रा : चुनौतीलाई चिर्दै अवसरमा बदल्ने
२०८३ भाद्र ६, शनिबार


प्रतिकृया दिनुहोस्