एभरेष्ट महिला भलिबल लिगमा उपाधिका लागि ललितपुर र कर्णाली भिड्दै

एभरेष्ट महिला भलिबल लिगमा उपाधिका लागि ललितपुर र कर्णाली भिड्दै

काठमाडौं एभरेष्ट महिला भलिबल लिग ईडब्लूभीएलको उपाधिका लागि शनिबार ललितपुर क्विन्स  कर्णाली यश्विस  भिड्दैछन्  

यी दुईबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद, राखेपको कभर्ड हलमा अपराह्न साढे बजे शुरु हुनेछ कर्णालीअपराजित यात्रामा उसले लिग चरणका सबै पाँचवटा खेलमा जित निकालेर १३ अंक जोडेको  

उसको प्रतिद्वन्द्वी ललितपुर क्विन्सले भने पाँचमध्ये खेलमा जित निकालेर १० अंक जोडेको समान तीन खेलमा जित निकालेकोकाठमाडौं स्पाइकर्सलाई एक अंकले पछि पार्दै ललितपुरले फाइनल भिडन्त पक्का गरेको हो यो खेलमा कर्णाली अपराजित यात्रालाईनिरन्तरता दिँदै उपाधि चुम्ने लक्ष्यमा हुँदा ललितपुर क्विन्स भने अघिल्लो हारको बदला लिने लक्ष्यमा हुनेछ  

नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगितामा सहभागी टोलीमध्ये काठमाडौं तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरियो भनेचितवन शक्ति गण्डकी चौथो पाँचौ स्थानमा रहे सबै खेलमा पराजित भएको मधेश युनाइटेड भने अंकविहीन रहँदै प्रतियोगिताबाटबाहिरिएको

लोकप्रिय