मृतक खेलाडीका परिवारलाई एन्फाले ८/८ लाख रुपैयाँ दिने

मृतक खेलाडीका परिवारलाई एन्फाले ८/८ लाख रुपैयाँ दिने

काठमाडौं पहिरोमा परी मृत्यु भएका खेलाडीका प्रत्येक परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आठ लाख रुपैयाँ प्रदान गर्ने भएको  

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरी टेकरमा एन्फाले श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्र (एकेडेमी) मापहिरो जाँदा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बाँनिया, अनुपम घलान साईमन योञ्जनको पुरिएर मृत्युभएको थियो

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा आइतबार बसेको आपतकालीन बैठक उनीहरूको परिवारलाई राहतस्वरुप उक्तरकम दिने निर्णय गरेको हो बैठकले प्रत्येक दिवंगत खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान क्षेत्रमा दुई लाख रुपैयाँकोअक्षयकोष खोल्दिने निर्णय पनि गरेको

लोकप्रिय