एनपिएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा जनकपुर र विराटनगर खेल्ने

एनपिएलको खेल तालिका सार्वजनिक, उद्घाटन  खेलमा जनकपुर र विराटनगर खेल्ने

काठमाडौं आसन्न संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक भएको नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारसार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्ने छन्

यी दुई टिमबीचको खेल १५ मंसिरमा दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ लिगको दोस्रो तेस्रो खेल १७ मंसिरमा हुने तालिका दुई खेल भएको दिन बिहान ९ः१५ मा पहिलो तथा दिउँसो १ः१५ मा दोस्रो खेल हुनेछ

पहिलो क्वालिफायर एलिमिनेटर खेल पुसमा हुने तालिका पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टोली तथादोस्रो स्थानको टोलीबीचमा प्रतिस्पर्धा हुनेछ यस खेलमा विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ पराजित टोलीले फाइनलप्रवेशको अर्को मौका पाउनेछ

इलिमिनेटर खेलमा लिगमा तेस्रो चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ पराजित टोली प्रतियोगिताबाट बाहिरिँदा विजयीटिमले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ  

लोकप्रिय