कर्णाली विरुद्ध जनकपुरको सानदार जित, लगातार दोस्रो जित सहित शिर्ष स्थानमा

कर्णाली विरुद्ध जनकपुरको सानदार जित, लगातार दोस्रो जित सहित शिर्ष स्थानमा

काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्समाथि जनकपुरबोल्ट्सले शानदार जित निकालेको ।कर्णालीले दिएको १४२ रनको लक्ष्यपछ्याएको जनकपुरले १५ ओभर बलमा विकेट गुमाएर पूरा गर्‍यो ।जनकपुरका कप्तान अनिलकुमार शाहले अर्धशतकीय इनिङ खेले उनी ६२रनमा अविजित रहे

अनिल आसिफ शेखले जनकपुरको पहिलो विकेटकालागि ८४ रनको साझेदारी गरेका थिए आसिफ ३६ रनमा आउट हुँदा लाहिरूमिलन्थाले २४ रन जोडे जिमी निशम १६ रनमा अविजित रहे ।बलिङमाकर्णालीका मौसम ढकाल जिशन मक्सुदले एकएक विकेट लिए ।त्यसअघिटीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीलेनिर्धारित २० ओभरमा विकेट गुमाउँदै १४१ रन बनाएको थियो

कर्णालीका कप्तान सोमपाल कामी अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे सोमपाल १३बलमा २९ रनमा अविजित रहे अर्जुनले २२ बलमा ३३ रन बनाए पछिल्लो ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेकाथिए नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए ।कर्णालीका कुनै पनिविदेशी खेलाडी चल्न सकेनन् भारतीय चर्चित खेलाडी शिखर धवनसहितकर्णालीका सबै खेलाडी फ्लप भए

जनकपुरको यो दोस्रो जित हो यसअघिशनिबार भएको पहिलो खेलना जनकपुरले विराटनगर किंग्सलाई विकेटलेपराजित गरेको थियो

लोकप्रिय